२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

धनुषा ३ मा एमालेकी जुलीकुमारीको सुरूवाती अग्रता, पछ्याउँदै जनमत पार्टी

५ मंसिर, काठमाडाैँ । धनुषा ३ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भएको मतदानको मतगणना जारी छ । मतगणनामा नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले सुरूवाती अग्रता पाएकी छिन । उनले ६०८ मतसहित अग्रता लिएकी छिन । जनमत पार्टीका शम्भु कुमार साहले ३२० मतसहित उनलाइ पछ्याइरहेका छन । भने पाँच दलीय गठबन्धनका अनिल कुमार झा ३१० मतसहित तेस्रो स्थानमा रहेका छन ।

प्रकाशित मिति : 09:20