ललितपुर १ मा एमालेका नवराज सिलवाललाई सुरूवाती अग्रता
५ मंसिर, काठमाडाैँ । ललितपुर क्षेत्र नम्बर १ को मतगणना जारी छ । जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले सुरूवाती अग्रता लिएका छन । उनले ६६७ मतसहित अग्रता लिएका हुन । त्यस्तै कांग्रेसका उदयशम्शेर राणाले ४०१ मतसहित सिलवाललाई पछ्याइरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीकासचिन घिमिरेले ९३ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 08:59









