ललितपुर २ मा एमालेको अग्रता थप फराकिलो, कलमलाई लाैरोले उछिन्यो (मतविवरणसहित)
५ मंसिर, काठमाडाैँ । ललितपुरको क्षेत्र नम्बर २ मा मतगणना जारी छ । रातिदेखि सुरू भएको मतगणनामा प्रतिनिधिसभामा एमालेले सरूवाती अग्रता पाएको छ । अहिलेसम्म ४७८८ मत गणना हुँदा एमालेका प्रेम महर्जन १३१७ मतसहित अग्रस्थानमा रहेका छन ।
उनलाइ लाैरेले पछ्याइरहेको छ । लाैरोले १०९७ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८७७ मतसहित लाैरोलाइ पछ्याइरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ७९० मत पाउँदा राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७६ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 07:50









