२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

ललितपुर २ मा एमालेको सुरूवाती अग्रता

५ मंसिर, काठमाडाैँ । ललितपुरको क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ । रातिदेखि सुरू भएको मतगणनामा प्रतिनिधिसभामा एमालेले सरूवाती अग्रता पाएको छ । अहिलेसम्म ५०० मत गणना हुँदा एमालेका प्रेम महर्जन ११७ मतसहित अग्रस्थानमा रहेका छन ।

उनलाइ नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९७ मतसहित पछ्याइरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाउँदा राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 06:06