एमाले अध्यक्ष केपी ओलीले मतदातालाई दिए धन्यवाद
४ मंसिर, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।
‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाशित मिति : 21:44









