प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको मतगणना सँगसँगै हुुन्छः प्रमुख आयुक्त थपलिया
४ मंसिर, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समुनपातिक दुबैतर्फको मतगणना सँगसँगै हुने जानकारी दिएका छन । अहिले निर्वाचन आयोगमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त थपिलयाले यसको जानकारी दिएका हुन । उनले निर्वाचनमा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद दिए ।
प्रकाशित मिति : 20:08









