२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

एमाले सचिव गोकर्ण विष्ट जसले मतदातासँगै लाइन लागेर मतदान गरे (फोटोफिचर)

४ मंसिर, गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले मतदातासँगै लाइन बसेर मतदान गरेका छन । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पूर्वमन्त्री विष्टले मतदातासँगै लाइन लागेर मतदान गरेका हुन ।

प्रायः शीर्ष नेता र उम्मेदवारले पहिलो मत हाल्ने नाममा लाइन छल्ने गरेकोमा विष्टले भने मतदातासँगै लाइन लागेर मतहालेका हुन । विष्टले इस्मा गाउँपालिका -४ स्थित रामराज्य माध्यमिक विद्यालयको मतदान केन्द्रमा लाइन लागेर मतदान गरे । विष्ट तीनै व्यक्ति हुन जसले मन्त्री हुँदा पनि सधैँ ट्राफिक लाइटको पालना गर्थे ।

प्रकाशित मिति : 19:03