६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

रौतहटमा ५४ प्रतिशत खस्यो मत

४ मंसिर, रौतहट। रौतहटमा ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीका अनुसार अहिलेसम्म ५४ प्रतिशत मत खसेको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।

प्रकाशित मिति : November 20, 2022 at 4:39 pm