५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

१२ः४५ सम्म ३२ प्रतिशत मत खस्योः निर्वाचन आयोग


४ मंसिर, काठमाडौं । आज दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गर्दै  १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले   छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भएको जनाएका छन् ।

यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको पौडेलले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १३:२७