२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेले हारे देशले हार्छः विष्णु पौडेल

४ मंसिर, बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले मतदान गरेका छन् । बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन् ।

मतदानपछि प्रतिक्रिया दिंदै पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताए । उनले यो निर्वाचनबाट एमालेले राम्रो नतीजा ल्याउने बताए । पौडेलले एमालेले हारे देशले हार्ने पनि बताए ।

प्रकाशित मिति : November 20, 2022 at 11:35 am