निर्वाचनकाे विराेध गर्दै बहादुर भवन अघि वैद्य निकट क्रान्तिकारीको प्रर्दशन
३ मंसिर, शनिबार । वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका छन । प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी बृत दरवारमार्ग लगिएको छ।
प्रकाशित मिति : November 19, 2022 at 12:49 pm









