२ मंसिर २०८३, मंगलबार | Wed Nov 18 2026

वायु सेवा कम्पनीलाई उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न प्राधिकरणको निर्देशन

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर, काठमाडाैँ । नेपाल नागरिकय उड्डयन प्राधिकरणले उडान अनुमति लिएर मात्र टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। केही कम्पनीले अनुमति नलिइ चार्टर उडानको नाममा टिकट बिक्री गर्न थालेपछि प्राधिकरणले यस्तो चेतावनी दिएको हो । नेपालको हवाई क्षेत्रमा उडान गर्नुअघि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ ।

यदि उडान अनुमति नलिइ यात्रुलाई टिकट बिक्री गरेको पाइ प्राधिकरणले कारबाही गर्ने भएको छ । चार्टर उडानको नाममा टिकट बिक्री गरी यात्रुलाई विमानस्थलमा अलपत्र पार्ने काम हुनथालेपछि प्राधिकरणले यो कदम चालेको हो ।

प्रकाशित मिति : November 18, 2022 at 8:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/