२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्डको गृह जिल्ला चितवनमा एमालेको विशाल जनसभा (फोटोफिचर)

-प्रदीप घिमिरे

२८ कार्तिक, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावी प्रचारको लागि चितवन पुगेका छन । अध्यक्ष ओली चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा ओलीसँगै लामो समयपछि एमाले उपाध्यक्ष रामबहादुर थापा बादल सँगै मञ्चमा देखिएका छन ।

प्रकाशित मिति : 17:14