१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

नेपाली कांग्रेसका बिद्रोही पाँच नेता कारबाहीमा (विज्ञप्तिसहित)

२८ कार्तिक, काठमाडाैँ । नेपाली कांग्रेसले बिद्रोही पाँच जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ। कांग्रेस केन्द्रिय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध लागेको भन्दै कांग्रेसले पाँच जनालाई पार्टीबाट निकालेको जानकारी गराएका छन्। यस्तो छ कांग्रेसको विज्ञप्ति ।

प्रकाशित मिति : November 14, 2022 at 1:47 pm