२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सूर्य थापाका लागि भाेट माग्दै `भेलुबाजे´

२७ कार्तिक, काठमाडौं । सामाजिक सञ्जालमा भाइरल मेनबहादुर बुढा `भेलुबाजे´ले नेकपा एमालेका तर्फबाट प्यूठानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सूर्य थापालाई मतकाे अपिल गरेका छन । ६१ वर्षीय बुढा आफ्नाे गाउँमा थापाकाे चुनावी प्रचारमा सहभागी भएका हुन । आइतबार जुम्रीकाे चुनावीसभामै पुगेका भेलुबाजेलाई पनि स्थानीयले गलाभरी माला लगाइदिएका थिए । प्यूठानले रहर लाग्दाे र भरपर्दाे युवा नेता पाएकाे भन्दै सूर्य थापालाई जिल्लाकाे विकासकाे मियाे बनाउनुपर्ने बताए ।

rbt

प्रकाशित मिति : 20:19