२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

मोरङ–३ (१) मा कांग्रेसबाट मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

२४ कार्तिक, काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन् ।

बेलबारी ८ निवासी लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । मोरङ क्षेत्र नम्बर ३ (१) का उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले उनको ठाउँमा लिम्बुलाई टिकट दिएको हो ।

प्रकाशित मिति : 13:43