२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

१३ कार्तिक, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। सोमबार बिहान ११:३० बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा पत्र सार्वजनिक गर्ने  जनाइएकाे छ ।

प्रकाशित मिति : October 30, 2022 at 11:39 am