२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

१३ कार्तिक, काठमाडाैँ ।  साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ।

योसँगै आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँ काराेबार भएकाे छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : October 30, 2022 at 11:12 am