लोसपा केन्द्रीय सदस्य साहसहित बाराका सय बढी नेता एमाले प्रवेश, ओलीले गरे स्वागत
११ कार्तिक, काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य राजाराम साह नेकपा (एमाले) मा प्रवेश गरेका छन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विहीबार उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन । साह पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट पुगेका थिए । साहसँगै प्रिया रानी, रश्मी सिंह, प्रदेश सदस्य राजकुमार सिंहसहित बारा जिल्ला कमिटीका सयाैँ सदस्यहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन ।

प्रकाशित मिति : 17:11







