२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

तिहार बिदामा मेगा बैंकका यी शाखाहरु संचालन हुने

६ कार्तिक, काठमाडौं । तिहार बिदामा पनि मेगा बैंकले विभिन्न शाखा मार्फत सेवा दिने भएको छ ।

बैंकले एक सूचना निकाल्दै तिहार बिदामा पनि देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।

प्रकाशित मिति : October 23, 2022 at 4:51 pm