१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

नेपाल आयल निगममा जागिर खाने अवसर, माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

४ कात्तिक, काठमाडाैं । नेपाल आयल निगम लिमिटेडले कर्मचारी माग गरेको छ । निगमले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको हो ।

निगमले निर्देशकदेखि बाउजर अप्रेटर/तहबिहिन पदका लागि गरी कुल ६० जना कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता आइ कक्षा उत्तिर्णदेखि स्नाकोत्तर उत्तिर्ण गरेको तथा अनुभव प्राप्त कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले २१ दिन भित्रमा र दोब्बर दस्तुर तिरि म्याद सकिएको ७ दिन भित्रमा आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ०८:२५