२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

बझाङको मष्टामा जीप दुर्घटना, पाँच जनाको मृत्यु

२ कात्तिक, बझाङ । बझाङको मष्टामा आज जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मस्टा १ औला चौका तुफानडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । जीप सडकबाट २०० मिटर तल खसेको छ ।

प्रकाशित मिति : October 19, 2022 at 5:43 pm