२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कांग्रेसले ४६ सिट मात्र जिते पनि शतप्रतिशत उपलब्धि ठहरिन्छः वरिष्ठ पत्रकार त्रिपाठी

३१ असोज, काठमाडौँ । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नेपाली कांग्रेसले कांग्रेसले ४६ सिट मात्र जिते पनि शतप्रतिशत उपलब्धि ठहरिने बताएका छन । सामाजिक सञ्जाल मार्फत कांग्रेसको बारेमा टिप्पणी गर्दै त्रिपाठीले २०७४ को निर्वाचनमा कांग्रेसले देशभरबाट जितेको २३ सिटमा अर्को २३ सिटमात्र जिते पनि शतप्रतिशत उपलब्धि हाँसिल गरेको ठहरिने बताएका हन ।

उनले थप अर्को २३ सिट जित्नकै  लागि कांग्रेसले अपवित्र गठबन्धन गर्न आवश्यक नरहेको बताए । उनले भनेका छन, ‘काङ्ग्रेस पार्टीले प्रत्यक्षतर्फ पहिले हात पारेको २३ स्थानमा अर्को २३ थप्न सक्योभने शतप्रतिशत उपलब्धी हाशील गरेको ठहरिनेछ! तर यत्तिका निम्ति उसले अपबित्र र अबान्छित गठबन्धन गर्न आवश्यक थियो र!?’

प्रकाशित मिति : 15:36