२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

घोषणापत्र लेख्न रिसोर्टमा पुगेका ओली कहिले दूरबिन त कहिले पिङमा रमाउँदै (फोटोफिचर)

२९ असोज, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्रको अन्तिम रूपदिन केही नेता लिएर काठमाडौँ उपत्यकाको अग्लोडाँडामा पुगेका छन ।

ओली शनिबार केही नेता बोकेर घोषणापत्रलाई अन्तिम रूपमा दिन ललितपुरको लाकुरी भञ्ज्याङ्मा पुगेका हुन । उनी त्यहाँको द टेरेसेस रिसोर्टमा बसेका छन ।

रिसोर्ट पुगेका ओली दूरबिनबाट उपत्यकाको अवलोकन र कहिले पिङ खेलेर रमाइरहेका छन । ओलीको सचिवालयले पठाएका तस्बीरहरू तल हेर्न सक्नुहुनछ ।

प्रकाशित मिति : October 15, 2022 at 10:19 pm