पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रीय सदस्य जाकिर हुुसैनसहितका नेता एमाले प्रवेश
२७ असोज, काठमाडाैँ । पूर्वमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित अन्य नेता नेकपा (एमाले)मा प्रवेश गरेका छन । बिहीबार राति एमाले अध्यक्ष केपी शर्मा ओली को निवास भक्तपुरको बालकोटमा पुगेर पूर्वमन्त्री जाकिर हुसैनसहितका नेताहरू एमाले प्रवेश गरेका हुन । योसँगै सुनसरीमा एमालेको पक्षमा जनमत बढेको छ ।

प्रकाशित मिति : 22:43







