२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण केपी ओलीको निशानामा परेँः भीम रावल (भिडियो)

२७ असोज, काठमाडाैँ । नेकपा एमालेका नेता डा भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कामको बिरोध गर्दै टिकटबाट बञ्चित गरिएको जानकारी दिएका छन । बिहीबार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै डा रावलले यस्तो बताएका हुन ।

उनले पत्रकार सम्मेलनमा आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण कोपी ओलीले निशानामा परेको बताए । नेता रावलले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको जानकारी दिए । उनको पत्रकार सम्मेलन जारी छ ।

प्रकाशित मिति : October 13, 2022 at 1:40 pm