१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बारामा एकै परिवारका तीन जना मृत भेटिए

२६ असाेज, काठमाडाैं । बाराको प्रसौनी गाउँपालिका-५ मा एकै परिवारका तीन जनाको शव भेटिएको छ । गाउँ नजिकैको ढोरा खोला किनारमा तीन जनाको शव भेटिएको बाराका डिएसपी राजेश थापाले बताए ।

उनका अनुसार स्थानीय दिपेन्द्र चौधरीकी श्रीमती सुजता, उनकी छोरी ताहिरा र छोरा राजवीरको शव भेटिएको हो । उनीहरूको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १७:१५