एमालेबाट प्यूठानमा प्रतिनिधिसभा सदस्यमा सूर्य थापाको उम्मेदवारी दर्ता
२३ असोज, प्यूठान । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट प्यूठानमा उम्मेदवारी दर्ता गराएका छन । थापा एमालेको प्यूठान इन्चार्ज समेत हुन । त्यस्तै एमालेबाटै प्रदेशसभा क मा तुलसीराम शर्मा र ख मा हरिप्रसाद रिजाल उम्मेदवारी दर्ता गराएका छन । थापाले गठबन्धनकी उम्मेदवार दुर्गा पाैडेलसँग प्रतिस्पर्धा गर्नेछन ।
प्रकाशित मिति : October 9, 2022 at 5:56 pm







