बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर गोरखा २ मा प्रचण्डको उम्मेदवारी दर्ता (फोटोफिचर)
२३ असोज, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई दायाँ र माओवादीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बायाँ राखेर प्रचण्डले उम्मेदवारी दर्ता गरेका हुन । प्रचण्डको उम्मेदवारी दर्ता तस्बीरमा हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 15:12







