कांग्रेसको शेखर समूह र एमालेको तालमेलः दाङ १ मा गोविन्द पोखरेललाई सघाउने
२३ असोज, दाङ । नेकपा एमाले र नेपाली कांग्रेसको असन्तुष्ट डा शेखर कोइराला समूहबीच चुनावी तालमेल हुने भएको छ । दाङको १ मा शेखर समूहका डा गोविन्द पोखरेलले एमालेको सहयोग पाउने भएका छन । त्यसकाे बदलामा कोइराला समूहले अन्य दुई क्षेत्रमा एमालेलाई सहयोग गर्नेछ । योसँगै शान्ताको टिकट खोसिएको छ ।
प्रकाशित मिति : 14:06









