२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकोट २ मा कांग्रेसबाट अर्जुननरसिंह केसीले उम्मेदवारी दर्ता गरे

२३ असोज, नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन । उनले केहीबेरअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

प्रकाशित मिति : 13:39