२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

दीपक बोहराले रुपन्देही क्षेत्र नं-३ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा दिए उम्मेदवारी

२३ असोज, रूपन्देही । राप्रपाका वरिष्ठ नेता दीपक बोहराले रुपन्देही क्षेत्र नं-३ मा प्रतिनिधिसभा सदस्य पदको मनोनयन दर्ता गरेका छन । उनले केहीवेरअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन ।

प्रकाशित मिति : 13:29