२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

रेखा थापाद्धारा मोरङ २ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता

२३ असोज, मोरङ । मोरङको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेतृ रेखा थापाले उम्मेदवारी दिएकी छिन । थापाले केहीबेर अघि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेकी हुन ।

प्रकाशित मिति : October 9, 2022 at 1:25 pm