२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

प्रधानमन्त्रीमा प्रस्तावित ओलीले एमालेको तर्फबाट झापा ५ बाट उम्मेदवारी दर्ता गरे

२३ असोज, झापा । नेकपा एमालेका अध्यक्ष एवं सोही पार्टीबाट निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्रीमा प्रस्तावित केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गरेका छन । उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । ओली उम्मेदवारी दर्ताका लागि हिजै झापा पुगेका थिए ।

प्रकाशित मिति : October 9, 2022 at 12:49 pm