२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

मोरङ ६ मा एमालेबाट लालबाबु पण्डितले उम्मेदवारी दर्ता गरे

२३ असोज, काठमाडाैँ । मोरङ निर्वाचन क्षेत्र नं ६ मा  नेकपा (एमाले)का नेता लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी दर्ता गराएका छन् । पण्डित सोही क्षेत्रका पूर्व सांसद हुन । क्षेत्र नम्बर ६ को क मा रिता न्याैपाने र ख मा पर्शुरामत बस्नेतले उम्मेदवारी दर्ता गराएका छन ।

प्रकाशित मिति : 12:47