२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

पूर्वमन्त्री गोविन्दराज जोशीद्धारा तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दर्ता

२३ असोज, तनहुँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । राष्ट्रिय झण्डाको जुलुशसहित गएर उम्मेदवारी दर्ता गरेका हुन । तनहुँ १ मा कांग्रेसका रामचन्द्र पाैडेले पनि उम्मेदवारी दिँदैछन ।

प्रकाशित मिति : October 9, 2022 at 12:35 pm