२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गरे

२३ असोज, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन । उनले बिहान ११ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएको हुन ।

प्रकाशित मिति : 11:51