२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

पाँच दलीय गठबन्धनबाट काठमाडौँ २ मा ओनसरी घर्ती लड्ने

२३ असोज, काठमाडौँ । काठमाडौँ २ मा ओनसरी घर्ती लड्ने भएकी छिन । पुर्व सभामुख घर्ती नेकपा माओवादीकी नेतृ हुन । पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा घर्ती काठमाडौँ २ मा लड्न लागेकी हुन ।

प्रकाशित मिति : October 9, 2022 at 10:15 am