११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सर्जक नेत्र अर्याललाई प्रश्नः चर्चित र लोकप्रिय गीतका रचना कसरी हुन्छन ?

२२ असोज, काठमाडाैँ । गीत तथा संगीत सर्जक नेत्र अर्यालले अहिलेसम्म पाँचसय भन्दा बढी गीतको सिर्जना गरेका छन । उनै अर्यालसँग हामीले चर्चित र लोकप्रिय गीतको रचना कसरी हुन्छ भनेर सोधेका छाैँ । अर्यालसँगको कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : October 8, 2022 at 6:31 pm