१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

धादिङको बाह्रकिलोमा दुर्घटना हुँदा एकको मृत्यु

२४ भदौ,धादिङ ।  पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गल्छीबाट काठमाडाैँतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : September 9, 2018 at 10:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/