२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रतिनिधिसभामा माेरङ ३ बाट भानुभक्त ढकाल सर्वसम्मत सिफारिस

१९ भदाै, काठमाडाैं । मोरङ ३ बाट प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट भानुभक्त ढकाल सर्वसम्मत सिफारिस भएका छन् । आइतबार बसेकाे एमाले माेरङ निर्वाचन क्षेत्रिय समन्वय कमिटि क्षेत्र न.३ काे बैठकबाट नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री समेत रहेका ढकालकाे नाम सर्वसम्मत सिफारिस भएकाे हाे ।

ढकाल २०७४ काे निर्वाचनमा साेहस् क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : 16:51