३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमाले बागमतीको २७ विभागले पूर्णता पाए, कुन विभागमा को ? (सूचीसहित)

१५ भदाै, काठमाडाैँ । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले प्रदेशका २८ विभाग मध्ये २७ लाई पूर्णता दिएको छ ।मंगलबार प्रदेश अध्यक्ष केशवराज पाण्डेले परिपत्र २२ जारी गर्दै विगभागहरूको गठन गरिएको जानकारी दिएका छन ।

प्रकाशित मिति : August 31, 2022 at 9:21 am