२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

एमाले बागमतीले गठन गर्यो १४६ सदस्यीय सल्लाहकार परिषद् (सूचीसहित)

१५ भदाै, काठमाडाैँ । नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले प्रदेश सल्लाहकार परिषद् गठन गरेको छ । मंगलबार प्रदेश अध्यक्ष केशवराज पाण्डेले परिपत्र २२ जारी गर्दै लोमो इतिहास र योगदान भएका नेताहरूलाइ सल्लाहकार परिषदमा चयन गरिएको जानकारी दिएका छन । परिषद् सदस्यको सूचीमा १ नम्बरमा काभ्रेपलान्चोकका गयानाथ श्रेष्ठ रहेका छन भने १४६ नम्बरमा मकवानपुरका हरि पण्डित सदस्य रहेका छन । सदस्यहरूको विस्तृत विवरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 08:46