राष्ट्रिय युवा संघमा १८ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन, यी हुन जिम्मेवारी पाउनेहरू
१५ साउन, काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी चयन भएको छ । शनिबार र आइतबार काठमाडौँको कोटेश्वरमा भएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो पूर्ण बैठकले पार्टीको जनसंगठन समन्वय संयन्त्रको निर्देशन अनुसार पदाधिकारीको संख्या घटाउँदै नाम टुंग्याएको हो । अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेल नै रहेका छन भने महासचिवमा क्षितिज थेवे आएका छन ।
यी हुन पदाधिकारीहरू
अध्यक्ष-क.किरण पौडेल
उपाध्यक्ष-क.संजिव कुमार झा`सुरज´
उपाध्यक्ष-क.क्रान्ति बुर्लाकोटी
उपाध्यक्ष-क.अमित लामा
उपाध्यक्ष-क.सन्तोष रावल
उपाध्यक्ष-क.अन्जना अधिकारी
उपाध्यक्ष-क.उर्मीला सुनुवार
उपाध्यक्ष-क.कृष्णहरी के.सी.
उपाध्यक्ष-क.सुमन पुरी
उपाध्यक्ष-क.पुष्पराज श्रेष्ठ
उपाध्यक्ष-क.रामजी सापकोटा
महासचिव-क.क्षितिज थेवे
उप-महासचिव-क.रमेश तिवारी
उप-महासचिव-क.विजय डाँगी
सचिव-क.विकास ज्ञावाली
सचिव-क.सीता सुवेदी
सचिव-क.बैजनाथ शाह
सचिव-क.विष्णा चन्द
प्रकाशित मिति : 22:57









