१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी बलात्कार आरोपमा पक्राउ

११ साउन, माोरङ । नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी आरोपमा पक्राउ परेका छन् । सुनसरीको इटहरीकी १९ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन ।

युबतीले पटक पटक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरू शनिबार पक्राउ परेका थिए । प्रहरीले अहिले उनीहरुलाई म्याद थप गरि अनुसन्धान गरिरहेको छ । युवतीले दुबैविरूद्ध किटानी जाहेरी दिएकी छिन । दुबैजना अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका छन ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १६:०७