२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नागरिकता विधेयक पारित (भिडीयाेसहित)

६ साउन, काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमा ४५ सांसदले संशोधन दर्ता गरेका थिए । संशोधन परेको भन्दै गृहमन्त्री बालकृष्ण खाणले सदनमा जवाफ दिएका थिए ।

 

प्रकाशित मिति : July 22, 2022 at 9:12 pm