६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

एमफिल पिएचडी (२०२०)को पहिलो सेमेस्टरको नतिजा सार्वजनिक (नतिजासहित)


३ साउन, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ एमफिल-पिएचडीको २०२० को पहिलाे समेस्टरकाे नतिजा सार्वजनिक गरेको छ । त्रिविको मानविकी संकायको डीन कार्यालयले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो ।

मंगलबार ११ विषयको नतिजा सार्वजनिक भएको छ । गत फेब्रुअरीमा भएको परीक्षाको नतिजा सार्वजनिक भएको हो । डीन कार्यालयले नतिजा कुनै कारण छुटेको वा पुनर्योग गर्नुपर्ने भए साउन २४ भित्रमा निवेदन दिन अनुरोध गरेको छ । मंगलबार प्रकाशित ११ विषयको नतिजा तल हेर्न सक्नुहुन्छ । यो नतिजा डिन कार्यालयको वेवसाइटमा गएर पनि हेर्न सकिन्छ । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०८:५२