४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नागरिकता विधेयक संसदमा अघि बढ्यो

२९ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता बिद्येयक प्रस्तुत गरेका हुन ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विधेयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार १३:०५