८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सनातन धर्म संस्कृति परम्परा विनाको नेपाल परिकल्पना पनि गर्न सकिन्नः अध्यक्ष थापा

२८ असार, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृति परम्परा विनाको नेपाल परिकल्पना पनि गर्न नसिकने बताएका छन । मंगलबार सामाजिक सञ्जाल मार्फत टिप्पणी राख्दै अध्यक्ष थापाले यस्तो बताएका हुन ।

अध्यक्ष थापाले भनेकाछन, ‘सनातन धर्म संस्कृति परम्परा विनाको नेपाल परिकल्पना पनि गर्न सकिन्न । धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि सबल र समुन्नत नेपाल निर्माण गर्न सकिन्छ। ‘लोकतान्त्रिक हिन्दुराष्ट्र’को एजेण्डा बोक्ने एक मात्र दल राप्रपा नेपालको कार्यकर्ता हॅु भन्दा मलाई गर्वको अनुभव हुन्छ । ’

प्रकाशित मिति : July 12, 2022 at 9:32 pm