२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै

२४ असार, काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : July 8, 2022 at 10:31 am